नयाँ बजार विस्तारका आधार खोज्दै बेलायत

–दिलीप शर्मा लामो समयसम्म सकसको राजनीतिबाट पिडित बेलायती नेतृ टरिजा मेले बुधबारदेखि प्रधानमन्त्रीका रूपमा औपचारिक विदा लिनुभयो । जुन उत्साहका साथ उहाँले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो त्यही उत्साह काम गर्ने शिलशिलामा उहाँलाई मिलेन । प्रधानमन्त्रीका रूपमा मे ले गरेका काम खासगरी बेलायतलाई यूरोपेली यूनियन (इयू) बाट बहिर्गमन गराउने (ब्रेक्जिट) सन्दर्भमा इयूसँग गरेको सम्झौतालाई लिएर … Continue reading नयाँ बजार विस्तारका आधार खोज्दै बेलायत